शब्दकोश प्रविष्टि

उभिन्डो कोटेरो

ना.
  1. सिमलजस्ता अग्ला रुखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी ।

  2. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे ।

  3. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006158
मुद्रित पृष्ठ
146