रूपान्तर मिलेको
पोहर/पोहोर
ना. [सं. पोत/परुत्] १. गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष । क्रि.वि. २. पोहोर; गत वर्षमा ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
ना. [सं. पोत/परुत्] १. गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष । क्रि.वि. २. पोहोर; गत वर्षमा ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. पोतर] कुखुराको कोरलो पोथी; फुल पार्ने बेलाको कुखुरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →क्रि.वि. [सं.] पोहोर; गत वर्ष ।
पूरा प्रविष्टि हेर्नुहोस् →