शब्दकोश प्रविष्टि
पोहर/पोहोर
ना.क्रि.वि.
गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष । क्रि.वि.
पोहोर; गत वर्षमा ।
रूपान्तर
व्युत्पत्ति
[सं. पोत/परुत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035917- मुद्रित पृष्ठ
- 808
शब्दकोश प्रविष्टि
गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष । क्रि.वि.
पोहोर; गत वर्षमा ।
[सं. पोत/परुत्]
npbs2075-10-035917