खोज नतिजा

“पहाड”

19 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

पहाड

ना. [सं. पाषाट=पाषाण] १. समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग । २. कुनै वस्तुको ठुलो थुप्रो; पर्वत; डाँडो ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

पहिरो

ना. [पहरो] १. पहाड भत्केर बनेको भिर; पहरो । २. पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह । ३. पहाडको भत्काइ; भुईँको धस्काइ; भूस्खलन ।

पूरा प्रविष्टि हेर्नुहोस् →