शब्दकोश प्रविष्टि
पहाडिया/पहाडी/पहाडे
वि.
पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने ।
जङ्गली; पाखे; असभ्य ।
रूपान्तर
व्युत्पत्ति
[पहाड+इया/ई/ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033546- मुद्रित पृष्ठ
- 755
शब्दकोश प्रविष्टि
पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने ।
जङ्गली; पाखे; असभ्य ।
[पहाड+इया/ई/ए]
npbs2075-10-033546