रूपान्तर मिलेको
पहाडिया/पहाडी/पहाडे
वि. [पहाड+इया/ई/ए] १. पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने । २. जङ्गली; पाखे; असभ्य ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
वि. [पहाड+इया/ई/ए] १. पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने । २. जङ्गली; पाखे; असभ्य ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. पर्वतीय प्रदेशमा रहने; पहाडिया; पर्वते । ना. २. नेपाली मातृभाषा भएका नेपाली जातिहरूमध्ये एक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हरियो, भुईँमा रातो वा रातो भुईँमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा ।
पूरा प्रविष्टि हेर्नुहोस् →