रूपान्तर मिलेको
परिप्लव/परिप्लावन
ना. [सं.] १. जथाभावी पोख्ने वा पौडी खेल्ने क्रिया । २. नाउ; डुङ्गा । ३. बाढी; भेल । ४. अत्याचार । ५. द्रोणकलशबाट सोमरस झिक्ने पात्र ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. जथाभावी पोख्ने वा पौडी खेल्ने क्रिया । २. नाउ; डुङ्गा । ३. बाढी; भेल । ४. अत्याचार । ५. द्रोणकलशबाट सोमरस झिक्ने पात्र ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. पानी आदिले बेसरी भिजेको; निथ्रुक्क भिजेको । २. चुर्लुम्म डुबेको; परिप्लव वा परिप्लावन भएको ।
पूरा प्रविष्टि हेर्नुहोस् →