शब्दकोश प्रविष्टि

परिप्लव/परिप्लावन

ना.
  1. जथाभावी पोख्ने वा पौडी खेल्ने क्रिया ।

  2. नाउ; डुङ्गा ।

  3. बाढी; भेल ।

  4. अत्याचार ।

  5. द्रोणकलशबाट सोमरस झिक्ने पात्र ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032942
मुद्रित पृष्ठ
742