खोज नतिजा

“परायण”

5 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

परायण

वि. [सं.] १. कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य–परायण, धर्मपरायण इ.) । २. आसक्त; निरत । ना. ३. अति आसक्ति । ४. अन्तिम लक्ष्य । ५. आश्रयस्थान ।

पूरा प्रविष्टि हेर्नुहोस् →