शब्दकोश प्रविष्टि
परायण
वि.ना.
कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य–परायण, धर्मपरायण इ.) ।
आसक्त; निरत । ना.
अति आसक्ति ।
अन्तिम लक्ष्य ।
आश्रयस्थान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032716- मुद्रित पृष्ठ
- 736