धर्मपर/परायण
वि. धर्ममा श्रद्धा गर्ने; धर्मका नीतिनियम वा विधिविधानको पालना गर्ने; धर्ममा निष्ठा राख्ने; धर्मनिष्ठ ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
6 सम्म नतिजा देखाइएको छ।
वि. धर्ममा श्रद्धा गर्ने; धर्मका नीतिनियम वा विधिविधानको पालना गर्ने; धर्ममा निष्ठा राख्ने; धर्मनिष्ठ ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. कर्तव्यअनुकूल आचरण गर्ने; कर्तव्यनिष्ठ; धर्मपरायण ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. धर्ममा आस्था राख्ने; धर्ममा विश्वास गर्ने; धर्मपरायण; धार्मिक ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. धर्ममा तल्लीन रहेको; धर्ममा लागिरहने; धर्मपरायण । २. न्यायमा रत रहने; न्यायपरायण ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य–परायण, धर्मपरायण इ.) । २. आसक्त; निरत । ना. ३. अति आसक्ति । ४. अन्तिम लक्ष्य । ५. आश्रयस्थान ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १.योगशास्त्रअनुसार पञ्चमहाभूत र इन्द्रियहरूको एउटा रूप वा स्थितिबाट अर्को रूप अथवा स्थितिमा परिणत हुने वृत्ति; एक धर्मबाट निवृत्त भएपछि अर्को धर्मको प्राप्ति । २. धर्मपरिवर्तन । ३. धर्मको पालनाबाट हुने असल परिणाम; धर्मको सुफल नतिजा ।
पूरा प्रविष्टि हेर्नुहोस् →