खोज नतिजा

“तसल्ली”

1 सम्म नतिजा देखाइएको छ।

रूपान्तर मिलेको

तसल्ल/तसल्ली

ना. [अ.] १. कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह; ठिकठाक । (उदा.-अहिलेसम्म घरमा दसँको किनमेल गर्नेबारे तसल्ल/तसल्ली भएको छैन ।) २. सान्त्वना; धैर्य; ढाडस ।

पूरा प्रविष्टि हेर्नुहोस् →