शब्दकोश प्रविष्टि

तसल्ल/तसल्ली

ना.
  1. कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह; ठिकठाक । (उदा.-अहिलेसम्म घरमा दसँको किनमेल गर्नेबारे तसल्ल/तसल्ली भएको छैन ।)

  2. सान्त्वना; धैर्य; ढाडस ।

उदाहरण

(उदा.-अहिलेसम्म घरमा दसँको किनमेल गर्नेबारे तसल्ल/तसल्ली भएको छैन ।)

रूपान्तर

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024541
मुद्रित पृष्ठ
556