ठिँगुराइ
ना. [√ ठिँगुरो (+आइ)] ठिँगुरिने वा ठिँगुराउने क्रिया– प्रक्रिया; ठिँङुराइ ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
6 सम्म नतिजा देखाइएको छ।
यो शब्द आधिकारिक शब्दकोशमा प्रत्यक्ष प्रविष्टिका रूपमा भेटिएन। चाहनुहुन्छ भने AI बाट सम्भावित अर्थ सोध्न सक्नुहुन्छ।
ना. [√ ठिँगुरो (+आइ)] ठिँगुरिने वा ठिँगुराउने क्रिया– प्रक्रिया; ठिँङुराइ ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. मुन्टो अडिने गर्दनको हाड । २. सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [ठिङ्ग+उरो] १. एक्लो; ठिङ्गो; ठिङुरो । २. ठाडो; ठिङ्ग परेको । ना. ३. ठाडो वा ठिङ्ग परेको लिङ्गुरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →अ.क्रि. [ठिँगुरो+इ+नु] १. पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु; बाली नसप्लाउनु वा खिइनु; ठिङुरिनु । २. जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [ठिङ्गो+उरो] अपराधीलाई थुनामा राख्दा भाग्नउम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. ठिँगुरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →