शब्दकोश प्रविष्टि
ठिँगुरो१
वि.ना.
एक्लो; ठिङ्गो; ठिङुरो ।
ठाडो; ठिङ्ग परेको । ना.
ठाडो वा ठिङ्ग परेको लिङ्गुरो ।
व्युत्पत्ति
[ठिङ्ग+उरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022801- मुद्रित पृष्ठ
- 518–519
शब्दकोश प्रविष्टि
एक्लो; ठिङ्गो; ठिङुरो ।
ठाडो; ठिङ्ग परेको । ना.
ठाडो वा ठिङ्ग परेको लिङ्गुरो ।
[ठिङ्ग+उरो]
npbs2075-10-022801