रूपान्तर मिलेको
टड्कारो/टड्कालो
वि. [√ टट्कारो] प्रस्ट; स्पष्ट; तड्कालो; टट्कालो ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
6 सम्म नतिजा देखाइएको छ।
वि. [√ टट्कारो] प्रस्ट; स्पष्ट; तड्कालो; टट्कालो ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं. स्पष्ट] १. स्पष्ट; टड्कालो । २. छ्याङ्ड ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [फा. बलन्द] १. खुबै राम्रो वा असल । २. टड्कालो; ठुलो; उच्च (स्वर) ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण) । २. टड्कालो, राम्रो र मिठो स्वर भएको ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. देखिएको; तोकिएको; चिन्हित । २. बताइएको; कथित; टड्कालो । ३. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. सानो खालको तिक्खर पिरो खोर्सानी । २. सानो भए पनि तिखो टड्कालो व्यक्ति । वि. ३. टाठोबाठो; छोटोछरितो ।
पूरा प्रविष्टि हेर्नुहोस् →