शब्दकोश प्रविष्टि
लक्षित
वि.
देखिएको; तोकिएको; चिन्हित ।
बताइएको; कथित; टड्कालो ।
शब्दको लक्षणाशक्तिद्वारा बोध हुने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048854- मुद्रित पृष्ठ
- 1091
शब्दकोश प्रविष्टि
देखिएको; तोकिएको; चिन्हित ।
बताइएको; कथित; टड्कालो ।
शब्दको लक्षणाशक्तिद्वारा बोध हुने ।
[सं.]
npbs2075-10-048854