ठ्याक्कै मिलेको
ज्वरो
ना. [सं. ज्वर] हे. ज्वर; जरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
10 सम्म नतिजा देखाइएको छ।
ना. [सं. ज्वर] हे. ज्वर; जरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. त्यस्तो परिश्रमले आएको कडा ज्वरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. जरो निकाल्ने; जरो जन्माउने; जरो फुटाउने ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. सुत्केरी हुने बेलाको पीडा एवं वेदनाले आउने ज्वरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. जरो आउने क्रिया; जरोको उद्भव; जरोको आरम्भ वा उत्पत्ति ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. सारा शरीर भुङ्ग्रो जस्तै तातेर आउने ज्वरो; कामज्वरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. चतुर्थ] तिजरोभन्दा एक दिन बढी बिराएर आउने ज्वरो; चारदिने ज्वरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [औल+ए] औलको; औलसम्बन्धी; औलिया (ज्वरो) ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. एक प्रकारको कडा जरो; औलिया ज्वरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [आठ+ए] १. प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो । २. अन्तिम व्यथा । वि. ३. लठुवा ।
पूरा प्रविष्टि हेर्नुहोस् →