शब्दकोश प्रविष्टि
आँठे२
ना.वि.
प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो ।
अन्तिम व्यथा । वि.
लठुवा ।
व्युत्पत्ति
[आठ+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003763- मुद्रित पृष्ठ
- 92
शब्दकोश प्रविष्टि
प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो ।
अन्तिम व्यथा । वि.
लठुवा ।
[आठ+ए]
npbs2075-10-003763