रूपान्तर मिलेको
जेप/जेब
ना. [अ. जेब] खल्ती; गोजी; बगली; पाकेट ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
ना. [अ. जेब] खल्ती; गोजी; बगली; पाकेट ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. खल्तीमा राखेर व्यवहार गरिने घडी ।
पूरा प्रविष्टि हेर्नुहोस् →