शब्दकोश प्रविष्टि
जेप/जेब खर्च
ना.
ना. नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020644- मुद्रित पृष्ठ
- 470
शब्दकोश प्रविष्टि
ना. नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च ।
npbs2075-10-020644