रूपान्तर मिलेको
जुका/जुको
ना. [सं. यूक=जलौका < जल+यूका] १. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको । २. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन किरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →