शब्दकोश प्रविष्टि

जुका/जुको

ना.
  1. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको ।

  2. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन किरो ।

रूपान्तर

व्युत्पत्ति

[सं. यूक=जलौका < जल+यूका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020434
मुद्रित पृष्ठ
466