ठ्याक्कै मिलेको
जिरो
ना. [अङ्.] शून्य ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
6 सम्म नतिजा देखाइएको छ।
ना. [अङ्.] शून्य ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. जीरक] स्वादिष्ट बनाउनाका निम्ति तिहुन– तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला; जिरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. जिरा/जिरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. जिरा र मरिच । २. मसला; नुन–जिरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. जिराका जस्तै मसिना गेडा हुने एक जातको धान ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. कालजिरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →