शब्दकोश प्रविष्टि
जिरा/जिरो
ना.
ना. [सं. जीरक] स्वादिष्ट बनाउनाका निम्ति तिहुन– तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला; जिरो ।
रूपान्तर
व्युत्पत्ति
[सं. जीरक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020247- मुद्रित पृष्ठ
- 462