जगेर्ना/जगेर्नु
ना. [√ जगेरा] १. जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम । २. सुरक्षा; हिफाजत; रुँगाइ । ३. हेरचाह; रेखदेख; स्याहारसम्भार । ४. गोडमेल; मलजल ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
ना. [√ जगेरा] १. जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम । २. सुरक्षा; हिफाजत; रुँगाइ । ३. हेरचाह; रेखदेख; स्याहारसम्भार । ४. गोडमेल; मलजल ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको । २. सञ्चित गरिएको; जगेर्ना गरिएको । ३. जोडिएको ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा; बचाउ; जगेर्ना । २. रेखदेख गर्ने काम; हेरविचार ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. युज+आउ] १. पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम । २. त्यसरी जोगाएर राखिएको वस्तु; जगेर्ना ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. पूर्ण त्याग; परित्याग । २. दोष वा अनिष्ट कुराहरूलाई हटाउने वा फाल्ने काम । ३. युद्धमा लुटिएको धन– सम्पत्ति । ४. कुनै कुकृत्यको प्रायश्चित्त । ५. अनावृष्टि आदि सङ्कटका कारणले कर वा लगानीको ब्याजमाफी । ६. दण्ड वा ऋण आदिमा गरिएको सहुलियत । ७ बचाउने वा प्रयोग नगर्ने क्रिया; जगेर्ना । ८. कुनै विषयका सम्बन्धमा गरिएको खण्डन ।
पूरा प्रविष्टि हेर्नुहोस् →