शब्दकोश प्रविष्टि
जगेर्ना/जगेर्नु
ना.
जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम ।
सुरक्षा; हिफाजत; रुँगाइ ।
हेरचाह; रेखदेख; स्याहारसम्भार ।
गोडमेल; मलजल ।
रूपान्तर
व्युत्पत्ति
[√ जगेरा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019122- मुद्रित पृष्ठ
- 436
शब्दकोश प्रविष्टि
जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम ।
सुरक्षा; हिफाजत; रुँगाइ ।
हेरचाह; रेखदेख; स्याहारसम्भार ।
गोडमेल; मलजल ।
[√ जगेरा]
npbs2075-10-019122