रूपान्तर मिलेको
खच्चड/खच्चर
ना. [तु. खच्चर] १. गधा र घोडीको संयोगबाट जन्मिएको पशु । वि. २. वर्णसङ्कर; ठिमाहा; ठिम्मल ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
4 सम्म नतिजा देखाइएको छ।
ना. [तु. खच्चर] १. गधा र घोडीको संयोगबाट जन्मिएको पशु । वि. २. वर्णसङ्कर; ठिमाहा; ठिम्मल ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. इ. १८६० अप्रिलदेखि १८६१ अक्टोबरसम्म 'पोन्नी एक्सप्रेस' का नाउँले प्रचलित, खच्चरबाट हुलाक ओसारपसार गर्ने डाक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. चौँरीको खच्चड ।
पूरा प्रविष्टि हेर्नुहोस् →स.क्रि. खच्चड, भेडा आदिका पिठिउँमा राखी मालसामान ओसारपसार गर्नु; मालसामान ढुवानी गर्नु; जाग्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →