शब्दकोश प्रविष्टि
खच्चड/खच्चर
ना.वि.
गधा र घोडीको संयोगबाट जन्मिएको पशु । वि.
वर्णसङ्कर; ठिमाहा; ठिम्मल ।
रूपान्तर
व्युत्पत्ति
[तु. खच्चर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011044- मुद्रित पृष्ठ
- 262
शब्दकोश प्रविष्टि
गधा र घोडीको संयोगबाट जन्मिएको पशु । वि.
वर्णसङ्कर; ठिमाहा; ठिम्मल ।
[तु. खच्चर]
npbs2075-10-011044