खोज नतिजा

“कच्याङमच्याङ”

1 सम्म नतिजा देखाइएको छ।

रूपान्तर मिलेको

कच्याङकुचुङ/कच्याङमच्याङ

ना. [अ. मू. कच्याङ्+अ+(द्वि.)] १. प्रायः पचाउन नसकिने अनियमित खाद्य पदार्थ । २. जेतेमेते; कचरपचर । ३. झिजो लाग्ने कुरा, व्यवहार वा प्रसङ्ग ।

पूरा प्रविष्टि हेर्नुहोस् →