शब्दकोश प्रविष्टि

कच्याङकुचुङ/कच्याङमच्याङ

ना.वि.
  1. प्रायः पचाउन नसकिने अनियमित खाद्य पदार्थ ।

  2. जेतेमेते; कचरपचर ।

  3. झिजो लाग्ने कुरा, व्यवहार वा प्रसङ्ग ।

रूपान्तर

व्युत्पत्ति

[अ. मू. कच्याङ्+अ+(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007316
मुद्रित पृष्ठ
173–174