रूपान्तर मिलेको
कखरा/कखहरा
ना. [क+ख+ह+रा] १. कखदेखि हसम्मको नेपाली व्यञ्जनवर्णहरूको समुदाय; नेपाली वर्णमालाको व्यञ्जन खण्ड । २. देवनागरी लिपिका वर्ण वा साउँ अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी ।
पूरा प्रविष्टि हेर्नुहोस् →