शब्दकोश प्रविष्टि

कखरा/कखहरा

ना.
  1. कखदेखि हसम्मको नेपाली व्यञ्जनवर्णहरूको समुदाय; नेपाली वर्णमालाको व्यञ्जन खण्ड ।

  2. देवनागरी लिपिका वर्ण वा साउँ अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी ।

रूपान्तर

व्युत्पत्ति

[क+ख+ह+रा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007231
मुद्रित पृष्ठ
172