खोज नतिजा

“अधिकृत”

20 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

अधिकृत

ना. [सं.] १. कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति । २. राजपत्राङ्कित वा सोसरहको कर्मचारी । वि. ३. कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको । ४. कसैका अधिकारमा वा कब्जामा परेको वा पारिएको ।

पूरा प्रविष्टि हेर्नुहोस् →