शब्दकोश प्रविष्टि
अधिकृत
ना.वि.
कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति ।
राजपत्राङ्कित वा सोसरहको कर्मचारी । वि.
कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको ।
कसैका अधिकारमा वा कब्जामा परेको वा पारिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001021- मुद्रित पृष्ठ
- 26