रूपान्तर मिलेको
अठिँगर/अठिङर/अठिङ्गर
ना. [आँठ+इँगर/ इङर/इङ्गर] शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
4 सम्म नतिजा देखाइएको छ।
ना. [आँठ+इँगर/ इङर/इङ्गर] शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. शरीरका अङ्ग, उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी । २. कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. शरीरका अवयव र तिनीहरूको जोर्नी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. पिँजरा । २. पहँलो रङ । ३. शरीरका हाडहरूबाट बनेको पिँजराको आकार; अस्थिपिञ्जर; आँठ– अठिङ्गर ।
पूरा प्रविष्टि हेर्नुहोस् →