शब्दकोश प्रविष्टि
आँठ अठिङर/अठिङ्गर
ना.
शरीरका अङ्ग, उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी ।
कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003756- मुद्रित पृष्ठ
- 92
शब्दकोश प्रविष्टि
शरीरका अङ्ग, उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी ।
कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल ।
npbs2075-10-003756