शब्दकोश प्रविष्टि

होचाइ

ना.

ना. [होचो+आइ] होचो हुनाको भाव वा अवस्था; होचोपन ।

व्युत्पत्ति

[होचो+आइ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060399
मुद्रित पृष्ठ
1354