शब्दकोश प्रविष्टि

हेमन्त

ना.
  1. छ ऋतुमध्ये पाँचौँ ऋतु; मङ्सिर र पुस महिनाको ऋतु ।

  2. जाडोयाम; हिउँद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060343
मुद्रित पृष्ठ
1353