शब्दकोश प्रविष्टि

हँडिक

ना.
  1. बन्धकी राखिएको जग्गा वा वस्तु ।

  2. एउटाले भोगबन्धकी खाइरहेको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत ।

व्युत्पत्ति

[हँट (मग.)+डिक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060313
मुद्रित पृष्ठ
1352