शब्दकोश प्रविष्टि
हुटहुटी
ना.
ना. [हुट+हुट] उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा ।
व्युत्पत्ति
[हुट+हुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060149- मुद्रित पृष्ठ
- 1349
शब्दकोश प्रविष्टि
ना. [हुट+हुट] उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा ।
[हुट+हुट]
npbs2075-10-060149