शब्दकोश प्रविष्टि

हिकीहिकी

ना.वि.

ना. [हिक्का (द्वि.)] मर्ने वेलामा आउने हिक्का वा दम ।

व्युत्पत्ति

[हिक्का (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059910
मुद्रित पृष्ठ
1344