शब्दकोश प्रविष्टि

हिँडडुल

ना.

ना. [हिँड्+डुल्] सुस्तरी यताउति हिँड्ने र घुम्ने काम; डुलफिर; घुमफिर ।

व्युत्पत्ति

[हिँड्+डुल्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059888
मुद्रित पृष्ठ
1344