शब्दकोश प्रविष्टि

हास्यास्पद

वि.
  1. देख्दा हाँसो पैदा हुने; हाँसोउठदो ।

  2. गर्न नहुने; लाजलाग्दो; निन्दनीय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059874
मुद्रित पृष्ठ
1344