शब्दकोश प्रविष्टि

हामी

सर्व.सर्व
  1. उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप ।

  2. धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द ।

  3. 'म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम ।

व्युत्पत्ति

[प्रा. अम्ह < सं. अस्मद]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059809
मुद्रित पृष्ठ
1342