शब्दकोश प्रविष्टि

हाब्रो

ना.
  1. बढ्ता च्यातिएको वा ठुलो मुख ।

  2. तालुमनि र जिब्रोमाथि कलनासोसम्मको खाली ठाउँ; वर्णात्मक ध्वनि उच्चारण गर्दा सहायक मुखमार्ग ।

  3. थुतुने ओढार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059802
मुद्रित पृष्ठ
1342