शब्दकोश प्रविष्टि
हानेफाने
ना.
फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल ।
हाइँफाइँ; लम्कीझम्की ।
व्युत्पत्ति
[हान्+फान्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059790- मुद्रित पृष्ठ
- 1341–1342
शब्दकोश प्रविष्टि
फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल ।
हाइँफाइँ; लम्कीझम्की ।
[हान्+फान्]
npbs2075-10-059790