शब्दकोश प्रविष्टि
हाते
वि.ना.
हातमा लिएर उपभोग गरिने; हातको लायक ।
हातसम्बन्धी; हातको ।
कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा (गाई–भँसी आदि) । ना.
तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माथ ।
व्युत्पत्ति
[हात+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059762- मुद्रित पृष्ठ
- 1341