शब्दकोश प्रविष्टि

हाकाहाकी

क्रि.वि.वि.

क्रि.वि. [हाँक (द्वि.)] कुनै कामकुरा भन्न वा गर्न असजिलो भए तापनि निःसङ्कोच तथा साहसपूर्वक प्रकट गर्न तम्सिएर; प्रत्यक्ष रूपमा; खुल्लमखुल्ला ।

व्युत्पत्ति

[हाँक (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059702
मुद्रित पृष्ठ
1339