शब्दकोश प्रविष्टि

हाइसन्च/हाइसन्चो/हाइसुक्ख

ना.क्रि.वि.
  1. सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा ।

  2. सामान्य सुखमा पनि मानिने सन्तोष । क्रि.वि.

  3. आनन्दसँग; सुखसाथ ।

  4. सङ्कोच नमानीकन वा आज्ञा नलिएरै ।

रूपान्तर

व्युत्पत्ति

[हाइ+सन्च/सन्चो/ सुख]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059687
मुद्रित पृष्ठ
1339